दफा ५२
कोषको विशेष अधिकार
यो ऐनबमोजिम कोषले प्रदान गर्ने लगानी, नागरिक एकाङ्क योजना तथा लगानीकर्ता हिसाब योजना अन्तर्गतको अवकाश कोष, लगानी प्रबन्ध तथा अन्य सेवाहरूको शर्तहरू तोक्ने र सो मा लिने कमिशन, सेवा शुल्क, र दस्तुरहरू कोषले तोक्न सक्नेछ ।